वित्तीय समानीकरण अनुदान नघट्ने, सशर्त अनुदान घट्ने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वित्तीय समानीकरण अनुदान नघट्ने स्पष्ट पारेका छन् । बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रचण्डले बरु सशर्त अनुदान भने घटाउँदै लगिने बताए ।…