ताजा पाेस्ट

बैंकिङ्ग

बैंकहरूले किने ७ खर्बको सेयर, आम्दानी बढाउने नयाँ अस्त्र, सरकारी बैंक नै अघि

वाणिज्य बैंकहरुले आफ्नो पोर्टफोलियोको ठूलो हिस्सा सेयर बजारमा लगानी गरेका छन् । २७ वाणिज्य बैंकहरुले सेयर बजारमा ६ खर्ब ८६ अर्ब रुपैयाँ लगानी गरेको देखिएको छ । गत आर्थिक वर्षको तुलनामा यो वर्ष बैंकले सेयर खरिदमा गरेको लगानी २४ अर्ब ४० करोड रुपैयाँले घटेको छ ।…

सेयर

भारतीय सेयर बजारमा पहिरो जाने क्रम रोकिएन, ३ दिनमै सेन्सेक्समा १८४४ अंकको गिरावट

काठमाण्डौ । भारतीय सेयर बजारमा लगातार गिरावट आइरहेको छ। पछिल्लो तीन दिनमा बम्बे स्टक एक्सचेन्ज (बीएसई) को सेन्सेक्समा १८४४ अंकले ओरालो लागेको छ। आजमात्रै सेन्सेक्समा ६३४ अंकको गिरावट आएको छ। योसँगै आज बजार बन्द हुँदा सेन्सेक्स ५९४६४ को विन्दुमा झरेको छ।…