निरन्तर घट्दै सुनको मूल्य, आज प्रतितोला कतिले ओरालो लाग्यो ?

घरेलु बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ६० हजार १ सय रुपैयाँ कायम थियो । त्यसदिन सुनको मूल्य ३ सय रुपैयाँले घटेको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भईरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.