नेपाल एसबिआई बैंकको सञ्चालकमा सिन्हा नियुक्त

नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक परिवर्तन भएको छ । बैंकको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले रितेश सिन्हालाई सञ्चालक नियुक्त गरेको हो ।

सिन्हालाई बैंकको संस्थागत सेयरधनी भारतीय स्टेट बैंक ९एसबीआई० को तर्फबाट यस बैंकको सञ्चालक समितिमा सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका पिनाकी नाथ बनर्जीको स्थानमा नियुक्त गरिएको हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.