बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

विगत तीन दिनदेखि निरन्तर घटिरहेको सुनको मूल्य बुधबार बढेको छ । यसदिन सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढेर प्रतितोला एक लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भैरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा कारोबार भैरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.