सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । गत शुक्रबार प्रतितोला १३ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ९ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भईरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.