आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोलाको ९१ हजार ८०० रुपैयाँ कायम भएकोमा मंगलबार १ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको भाउ तोलाको ९१ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी आज चाँदीको भाउ भने स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २४० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.