आज सेयर बजार बन्द रहने

काठमाण्डौ । सेयर बजार आज बुधबार बन्द रहने भएको छ।

आज छठको सार्वजनिक बिदा परेको सेयर बजार बन्द रहने भएको हो। सेयर बजार अब भोलि बिहीबार खुल्नेछ।

यो साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजार बन्द रहेको थियो। आइतबार तिहारको बिदा दिइएको थियो।

सेयर बजार सोमबार र मंगलबार खुलेको थियो। यी दुवै दिन बजार ओरालो लागेको थियो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.