काठमाण्डौमा खुल्यो अन्नपूर्णा मार्ट, हरेक सामानमा विशेष छुट

काठमाण्डौ । काठमाण्डौको टोखा नगरपालिका–७ बसुन्धाराचौकीमा अन्नपूर्णा स्टोर्स प्रालि(मार्ट) ले सुपथ मूल्यमा दैनिक उपभोग्य खाद्य र ग्रोसरी सामग्रीको बिक्री सेवा सुरु गरेको छ। 

निम्न र मध्यमवर्गीय सर्वसाधारणलाई लक्षित गरी मार्टबाट सेवा सुरु गरेको कम्पनीले जनाएको छ। 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.