नेपाली बैंकले विदेशीको एजेन्ट हुन पाउने

वाणिज्य बैंकहरुले विदेशी ऋणको सावाँ व्याज असुली तथा डिफल्ट ऋणीको ऋण व्यवस्थापक भई एजेन्सी सेवा प्रदान गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायहरुलाई जारी गरिएको एकीकृत परिपत्र २०७४ को ई.प्रा. परिपत्र २३।२०७४ मा यो व्यवस्था थप गरेको हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.