काठमाडौं ।
आफ्ना लगानीकर्तालाई सिटिजन इन्भेष्टमेन्टले बोनस सेयर दिने तयारी गर्दै छ ।
कम्पनीले लगानीकर्तालाई २१.८५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.१५ प्रतिशत लाभांश दिने नेप्सेले जनाएको छ ।
संचालन समितिको यही असार २७ गते बसेको बैठकले यस्तो निर्णय गरेको नेप्सेले जनाएको छ । समितिले गरेको निर्णय साधाराण्सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।