लगानीकर्तालाई बोनस दिने तयारी गर्दै सिटिजन इन्भेष्टमेन्ट

 काठमाडौं ।

आफ्ना लगानीकर्तालाई  सिटिजन इन्भेष्टमेन्टले बोनस सेयर दिने तयारी गर्दै छ ।

कम्पनीले लगानीकर्तालाई २१.८५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.१५ प्रतिशत लाभांश दिने नेप्सेले जनाएको छ ।

संचालन समितिको यही असार २७ गते बसेको बैठकले यस्तो निर्णय गरेको  नेप्सेले जनाएको छ । समितिले गरेको निर्णय साधाराण्सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.