ललितपुरको मंगलबजारमा ग्लोबल आईएमई बैंकको २८२औं शाखा

ग्लोबल आईएमई  बैंकले ललितपुर महानगरपालिका–१६, मगंलबजारमा आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २ सय ८२ पुगेको छ।

ग्लोबल आईएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २ सय ८२ शाखा सञ्चालमा ल्याएको छ। यससँगै २५१ एटीएम, २ सय ६० शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर छन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.