सन्राइज बैंकद्धारा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ट्रली र ह्वील चियर हस्तान्तरण

सन्राइज बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्ने क्रममा धरानको वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी बोक्ने ट्रली र ह्वील चियर हस्तान्तरण गरेको छ । बुुधबार प्रतिष्ठान परिसरमा आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले ट्रली र ह्वील चियर प्रतिष्ठानका उपकुलपति डा।ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गरेकी हुन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.