पूर्वाधार विकासको २५ प्रतिशत बजेट कृषि, पशुपालन र पर्यटनमासमाचार अपडेट

पूर्वाधार विकासको २५ प्रतिशत बजेट कृषि, पशुपालन र पर्यटनमा

गण्डकी प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको २५ प्रतिशत बजेट अनिवार्यरूपमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ ।…

टेकु अस्पतालमा कोरोना उपचार गर्न कतिसम्म खर्च गर्नुपर्छ ? यस्तो छ नयाँ शुल्क तालिकाबिशेष

टेकु अस्पतालमा कोरोना उपचार गर्न कतिसम्म खर्च गर्नुपर्छ ? यस्तो छ नयाँ शुल्क तालिका

काठमाण्डौको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना उपचार गर्दा लाग्ने खर्चको तालिका सार्वजनिक गरिएको छ। स्वास्थ्य मन्त्रालयले गत शुक्रबारदेखि…

एफएनसीसीआईमा चुनावी चटारोः उम्मेद्धारी दिन चन्द्र ढकालभन्दा किशोर प्रधान १२ दिन पछिसमाचार अपडेट

एफएनसीसीआईमा चुनावी चटारोः उम्मेद्धारी दिन चन्द्र ढकालभन्दा किशोर प्रधान १२ दिन पछि

उद्योगी व्यवसायीहरुको सर्बोच्च संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सारगर्मी बढेको छ । कोरोना भाइरसका कारण गत चैत अन्तिममा हुने…

बैंकहरुको स्थिर र परिवर्तित ब्याजदरको फरक, घर सवारी कर्जामा कुन उपयुक्त ?बैंकिङ्ग

बैंकहरुको स्थिर र परिवर्तित ब्याजदरको फरक, घर सवारी कर्जामा कुन उपयुक्त ?

आम मानिसको चाहना, सपना र उदेश्य प्रायः आफ्नै घर र निजी सवारी साधन हुन्छ । निजी सवारी र घरको लागि…

आज डलरको भाउ स्थिर, युरो र पाउन्ड स्टेर्लिङको घट्योबैंकिङ्ग

आज डलरको भाउ स्थिर, युरो र पाउन्ड स्टेर्लिङको घट्यो

आज आइतबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउन्ड स्टेर्लिङको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि…

मुकेश अम्बानीको जिओले धरासायी भएको माइक्रोमेक्स, मोदीको आत्मनिर्भर नीतिबाट उठ्ने तयारीमासमाचार अपडेट

मुकेश अम्बानीको जिओले धरासायी भएको माइक्रोमेक्स, मोदीको आत्मनिर्भर नीतिबाट उठ्ने तयारीमा

सन् २०१४ मा माइक्रोमेक्स मोबाइल भारतमा दोस्रो सबैभन्दा बढी बिक्ने मोबाइल फोन थियो । १८ प्रतिशत बजार हिस्साको साथ अगाडि…

सफल भयो हावाबाट बिजुली निकाल्ने प्रयासउर्जा

सफल भयो हावाबाट बिजुली निकाल्ने प्रयास

स्वच्छ ऊर्जाको रुपमा मानिएको हावाबाट बिजुली निकाल्ने पहिलोचरणको परीक्षण सफल भएको छ । दाङको गढवा गाउँपालिकका–८ कोइलाबास र बङ्गलाचुली गाउँपालिकाका–२…