राष्ट्र बैंकले सञ्चालनमा ल्यायो ग्राहकले गुनासो दर्ता गर्नसक्ने नयाँ पोर्टलबैंकिङ्ग

राष्ट्र बैंकले सञ्चालनमा ल्यायो ग्राहकले गुनासो दर्ता गर्नसक्ने नयाँ पोर्टल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ग्राहकको वित्तीय हित संरक्षण गर्ने उद्देश्यका साथ गुनासो सुनुवाइका लागि नयाँ पोर्टल सञ्चालनमा ल्याएको छ।…