बन्दीपुरका ९ होटल र रेस्टुराँमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

पर्यटकीय नगर पहाडकी रानी बन्दीपुरमा रहेका विभिन्न ९ वटा होटल र रेस्टुराँमा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् ।

बन्दीपुर इको होटल प्रा. लि., हेरिटेज गेस्ट हाउस एण्ड रेस्टुरेन्ट, होटल दरबार हिमालय, फाल्चा खाजा घर, बहिदार घर क्याफे, गुड होटल प्रा.लि., हिल्स सेभेन रेस्टुरेन्ट एन्ड लज, होटल तीनधारा, वर्ल्ड हाउस क्याफे एन्ड लजसँग बैंकले छुटसम्बन्धी सम्झौता गरेको हो ।

सम्झौतामा ९ वटै होटलका अधिकारी र प्रभु बैंक डुम्रे शाखाका शाखा इन्चार्ज बिटु माया बस्नेतले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका परिवारजनले सम्झौताअनुसार सम्बन्धित होटल तथा रेस्टुरेन्टमा आवास, खाना, मनोरञ्जन सभाहललगायतका सेवा हरुमा ५ देखि २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंक

सम्बन्धित
Leave A Reply

Your email address will not be published.