सानिमा रिलायन्स लाईफको लाभांश घोषणा

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांशको प्रस्ताव गरेको हो ।
बैठकले आव २०८\०८१ को सञ्चित मुनाफाबाट १८.३८११ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.