काठमाडौंमा बन्दको प्रभाव कस्तो छ ?

Image

काठमाडौंमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव सामान्य परेको छ ।
महानगरीय ट्राफिक प्रहरीले सवारी साधनहरु सामान्य रुपमा चलिरहेको  बताए ।