चन्दा चौधरी कांग्रेसमा प्रवेश

Image

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का निवर्तमान सांसद चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

बुधबार बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर चौधरीले कांग्रेसको सदस्यता लिएकी हुन् ।