मुख्य न्यायाधिवक्ताको कार्यालय जनकपुरले माग्यो आठ जना कानुनी सहायता अधिकृत

Image

मुख्य न्यायाधिवक्ताको कार्यालय मधेस प्रदेश जनकपुरधाम, धनुषाले करारमा आठ जना कानुनी सहायता अधिकृत माग गरेको छ।

आवेदकले कानुनमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ। र अधिवक्ताको प्रमापत्र लिएको हुनुपर्ने छ।

योग्यता पुगेका इच्छुक अधिवक्ताले मंगलबारदेखि १५ दिनसम्म आवेदन दिन सक्नेछन्।

मासिक पारिश्रमिक राजपत्राङ्कित तृतीय श्रेणी सुरू स्केल बराबर हुनेछ।

आवेदन कसरी दिने हेर्नुहोस् सूचना :

vacancy-1721111487.jpg