झापाको मेचीनगर नगरपालि-६ बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ।
बाँसझ्याङमा लुकाएको रु तीन लाख पचास हजार बराबरको सुन गएराति बरामद गरिएको हो।
बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ।