Breaking News : अत्यान्तै दुःखद खबर : प्रचण्डपुत्र प्रकाश दाहालको निधन

अत्यान्तै दुःखद खबर  प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार मध्येरातमा अकाष्मात उनको हर्टअट्याकका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । माओवादी जिल्ला अध्यक्ष याम बहादुर परियारका अनुसार केहीदिनदेखी अस्व्स्थ दाहाल बेलुका सामान्य खाना खाएर सुतेका थिए ।

पारिवारिक स्रोतका अनुसार मध्येरातमा अकाष्मात उनको हर्टअट्याकका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । माओवादी जिल्ला अध्यक्ष याम बहादुर परियारका अनुसार केहीदिनदेखी अस्व्स्थ दाहाल बेलुका सामान्य खाना खाएर सुतेका थिए । राती हार्टअट्याकका कारण भएपछि उनलाई काठमाण्डौको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.