स्वास्थ्य मन्त्रालयको आग्रह खारेज, रात्रिकालीन व्यवसाय र रेस्टुरेन्ट खुल्नेपर्यटन

स्वास्थ्य मन्त्रालयको आग्रह खारेज, रात्रिकालीन व्यवसाय र रेस्टुरेन्ट खुल्ने

काठमाण्डौ । कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयले रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न गरेको…

वैशाखबाट लुम्बिनीमा जाने पर्यटकका लागि नयाँ शुल्क निर्धारण, स्वदेशी र विदेशीले कति तिर्नुपर्छ ?पर्यटन

वैशाखबाट लुम्बिनीमा जाने पर्यटकका लागि नयाँ शुल्क निर्धारण, स्वदेशी र विदेशीले कति तिर्नुपर्छ ?

काठमाण्डौ । बौद्ध धर्मावलम्बीहरुको विशेष ऐतिहासिक तीर्थस्थल तथा गौतम बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटक विभिन्न सेवा…

विदेशमा बस्ने नेपालीसहित धनगढीका व्यापारीको लगानीमा खुल्यो एम्युजमेन्ट पार्कपर्यटन

विदेशमा बस्ने नेपालीसहित धनगढीका व्यापारीको लगानीमा खुल्यो एम्युजमेन्ट पार्क

काठमाडौं। ३५ करोड लगानीमा कोहलपुर-नेपालगञ्ज सडकको हवल्दारपुरमा एम्युजमेन्ट पार्कसहितको ब्यांकेट संचालनमा आएको छ। एम्युजमेन्ट पार्कमा साथी होटलका संचालक दिनेश भण्डारीसहित ३५ जनाको संयुक्त…

टिकटकबाट भाइरल भएको ‘मानहुँकोट’ डाँडामा एकैदिन १५ हजारको भीड, कसरी जाने, के गर्ने ?पर्यटन

टिकटकबाट भाइरल भएको ‘मानहुँकोट’ डाँडामा एकैदिन १५ हजारको भीड, कसरी जाने, के गर्ने ?

काठमाडौं । अहिले टिकटकमा तनहुँको ‘मानहुँकोट’ डाँडाको भिडियो भाइरल छ । क्षितिजमा उदाउँदो सूर्य र डाँडामुनीको डम्म लागेको कुहिरोको मनोरम…

मनाङमा पीसीआर रिपोर्ट नभएकालाई प्रवेश रोकपर्यटन

मनाङमा पीसीआर रिपोर्ट नभएकालाई प्रवेश रोक

हिमाली जिल्ला मनाङमा आन्तरिक पर्यटकको लर्को लागेको छ । साविकका वर्षजस्तै दशैं र तिहार बिदालाई सदुपयोग गर्दै मनाङ घुम्नका लागि…

पूर्वाधार विकासले पर्यटकीय गन्तव्य झाँक्रीपानीपर्यटन

पूर्वाधार विकासले पर्यटकीय गन्तव्य झाँक्रीपानी

म्याग्दी-पूर्वाधार विकासले मंगला गाउँपालिका–४ मा रहेको झाँक्रीपानी आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । धौलागिरी हिमालसँगै निलगिरि, अन्नपूर्ण, चुरेन, मानापाथी, गुर्जा,…

सगरमाथाको सरसफाइमा जुट्यो सरकारपर्यटन

सगरमाथाको सरसफाइमा जुट्यो सरकार

सरकारले सर्वोच्च शिखर सगरमाथामा थुप्रिएर बसेको फाहोर पहिलो पटक सफा गर्ने भएको छ । बैशाख १४ देखि जेठ १५ गतेसम्म…

पर्यटन महोत्सव चैत २१ देखिपर्यटन

पर्यटन महोत्सव चैत २१ देखि

म्याग्दी सदरमुकाम बेनीमा प्रथम पर्यटन महोत्सव आयोजना हुने भएको छ । रेडियो म्याग्दी १०४.४ मेगाहर्जको आयोजनामा चैत २१ गतेदेखि वैशाख…

चार दिनमै रु चार करोड राजश्व सङ्कलनपर्यटन

चार दिनमै रु चार करोड राजश्व सङ्कलन

पर्यटन विभागले हिमाल आरोहण अनुमति ‘पर्मिट’ जारी गर्न शुरु गरेको चार दिनमै करीब रु चार करोड राजश्व सङ्कलन भएको छ…