गाडीमा ढुंगा हान्ने बन्दकर्तालाई चालकहरुले कुटे

बन्दको क्रममा काभ्रेमा गाडीको सिसा फुटाउने एक जनालाई स्थानीय चालकहरुले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् ।

कुटाइ खानेमा जुम्लाको तिलागुफा–३ बस्ने २४ वर्षीय पल राउत रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.