अबको २ वर्षभित्र मनकामना केबलकार नयाँ प्रविधिका साथ सञ्चालन हुने, यस्ता छन् ३ चरणका कामकर्पोरेट

अबको २ वर्षभित्र मनकामना केबलकार नयाँ प्रविधिका साथ सञ्चालन हुने, यस्ता छन् ३ चरणका काम

काठमाण्डौ । अबको दुई वर्षभित्र मनकामना केबलकार नयाँ प्रविधिका साथ सञ्चालनमा ल्याइने भएको छ। मनकामना दर्शन प्रालिले बिहीबार एक सूचना…

नबिल बैंकको “हिरोज् अफ नेपाल” मा शेफ सन्तोष शाह सम्मानितकर्पोरेट

नबिल बैंकको “हिरोज् अफ नेपाल” मा शेफ सन्तोष शाह सम्मानित

काठमाण्डौ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर नेपालको शिर उच्च राख्न सफल नेपालीहरुलाई सम्मान गर्ने मञ्चको रुपमा नबिल बैंकले हिरोज्…

कृषिमा ‘हाइटेक’ भित्र्याएर मनग्ये आम्दानी लिँदै खोटाङका युवा किसानकर्पोरेट

कृषिमा ‘हाइटेक’ भित्र्याएर मनग्ये आम्दानी लिँदै खोटाङका युवा किसान

गुणस्तरीय तथा उच्च मूल्ययुक्त तरकारी उत्पादन गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित बुवालुङका युवा किसानले उच्च प्रविधि (हाइटेक) निर्माण…

२५ करोड लगानीमा फन पार्ककर्पोरेट

२५ करोड लगानीमा फन पार्क

भरतपुर, सहरी कोलाहलबाट केही समय विश्राम लिन बजार क्षेत्रमा उचित गन्तव्यको अभाव थियो। छोटो समयका लागि भए पनि रमाउन जाने…

नयाँ वर्षमा सीजीको नयाँ उपहार याेजनाकर्पोरेट

नयाँ वर्षमा सीजीको नयाँ उपहार याेजना

नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले यसपालीको नयाँ वर्षलाई लक्ष्य गर्दै आप्mनो “नयाँ वर्ष, नयाँ प्रविधि” नामक नयाँ उपहार योजना…

बोइङ ७३७ म्याक्स विमानमा फेरि समस्या : अमेरिकामा आपातकालीन अवतरणकर्पोरेट

बोइङ ७३७ म्याक्स विमानमा फेरि समस्या : अमेरिकामा आपातकालीन अवतरण

अमेरिकाको साउथवेस्ट एयरलाइन्सको बोइङ ७३७ म्याक्स जेटले मङ्गलबार ओर्लान्डो, फ्लोरिडामा सुरक्षित आपातकालीन अवतरण गरेको अमेरिकी सङ्घीय उड्डयन प्राधिकरण (एफएए)ले बताएको…

नेपाल एयरलाइन्सले तीन महीनाभित्र जापानमा उडान भर्नेकर्पोरेट

नेपाल एयरलाइन्सले तीन महीनाभित्र जापानमा उडान भर्ने

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले तीन महीनाभित्र जापानको ओसाकामा उडान भर्ने भएको छ ।जापान उडानका लागि सबै प्रक्रिया…

धनगढी–अछामबीच हवाई सेवा सञ्चालनकर्पोरेट

धनगढी–अछामबीच हवाई सेवा सञ्चालन

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीदेखि अछामको साँफेबगरसम्म पहिलोपटक हवाई सेवा शुरु भएको छ । निजी हवाई कम्पनी समिट एयरले पहिलोपटक…

ईपीएस कोरियन भाषा परीक्षा शूल्क ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सकिनेकर्पोरेट

ईपीएस कोरियन भाषा परीक्षा शूल्क ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सकिने

वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक नेपाली नागरिकले भाषा परीक्षाको आवेदन शूल्क ‘ आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने भएका…

गुगलमाथि १ अर्ब ८६ करोड रुपैयाँ जरिवानाकर्पोरेट

गुगलमाथि १ अर्ब ८६ करोड रुपैयाँ जरिवाना

यूरोपेली संघ (इयू) को प्रतिस्पर्धा आयोगले गुगलमाथि प्रतिस्पर्धी अनलाइन सर्च विज्ञापनदातालाई ब्लक गरेको आरोपमा १४९ करोड यूरो अर्थात् लगभग १…