ग्लोबल आईएमई बैंकद्वारा लाभांश घोषणा

ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंकले चुक्तापुँजीको ५.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा वार्षिक साधारणसभाको अनुमोदनपछि वितरण हुनेछ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.