डलर बोन्ड जारी गरेर १.५ अर्ब डलर जुटाउने योजनामा अडाणी ग्रुप

भारतीय धनाढ्यको कम्पनी अडाणी ग्रुपले डलर बोन्ड जारी बिक्रीबाट १.५ अर्ब डलर जुटाउने भएको छ ।

यसका लागि ग्रुपले विश्वका १० वटा बैंकहरुसँग छलफल गरिरहेको ब्लुमबर्गले जनाएको छ ।

यो बोन्ड अडाणी ग्रिन इनर्जी र अडाणी इनर्जी सोलुसन्सअन्तर्गत जारी गरिनेछ । यो बोन्ड आगाी फेब्रुअरीसम्म जारी गरिनेछ । यसका लागि जापान, युरोप र मध्यपूर्वका बैंकहरुसँग छलफल भईरहेको रिपोर्टमा उल्लेख छ ।

यस विषयमा विस्तृत जानकारी भने आएको छैन ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.