पर्यटकले भित्र्याउनेभन्दा घुम्न जाने र विद्यार्थीले लैजाने रकम ९८ अर्ब धेरै

नेपालमा पर्यटकहरूले भित्र्याउने भन्दा यहाँबाट विदेश अध्ययनको लागि जाने तथा घुम्न जानेले लैजाने रकम उच्च रहँदै आएको छ।

चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठ) सम्ममा पर्यटकहरूबाट ७६ अर्ब ५५ करोड रूपैयाँ भित्रिएकोमा नेपालबाट विद्यार्थी लगायतले एक खर्ब ७५ अर्ब रूपैयाँ लगेका छन्। यसमध्ये अध्ययन गर्ने जानेले मात्रै एक खर्ब १७ अर्ब रूपैयाँ विदेश लगेका हुन्। यहाँ अध्ययन गर्न आउने विदेशी विद्यार्थीले पाँच अर्ब ५३ करोड भित्र्याएका छन्।

सन् २०२४ को यो ६ महिना (जुनसम्म) को अवधिमा पाँच लाख ५३ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.