पशुपतिमा तीजको रौनक

आज हिन्दू नेपाली महिलाहरूले हरितालिका तीज पशुपतिनाथमा मनाइरहेका छन् ।

भगवान शिवको आराधना गर्दै उल्लासपूर्वक मनाउने पर्व तीजका दिन पशुपतिनाथ मन्दिरमा महिलाहरूकी भीड लागेको छ ।
रातो सारी र गहनाले सजिएका महिलाहरू बिहानैदेखि पशुपतिमा पूजा गर्न लाइनमा बसेका छन् । कोही पूजा गर्दै छन् भने कोही पशुपतिनाथको दर्शन गर्दैछन् ।

मन्दिर नजिकै महिलाहरू समूह(समूहमा नाचगान गरेर पनि रमाइरहेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.