पहिरोका कारण अवरुद्ध भएको सडकखण्ड खुल्यो : नारायणगढ–मुग्लिन

पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ ।

नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ अठार किलो र केराबारीमा आज बिहान पहिरो खस्दा सवारी आवागमन पुर्ण रुपमा प्रभावित भएको थियो ।

जेसीवीको प्रयोग गरि पहिरो हटाइएसँगै ११ बजेबाट सडकसुचारु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.