प्रभु महालक्ष्मी लाइफको स्वतन्त्र सञ्चालकमा शेरचन नियुक्त

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा ज्योति शेरचन(गौचन)नियुक्त भएकी छन् ।

कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.