राष्ट्रिय वाणिज्य बैंकले माग्यो हरित ऊर्जा विज्ञ

राष्ट्रिय वाणिज्य बैंकले करार सेवामा ग्रीन इनर्जी फाइनान्स एक्सपर्ट मागेको छ।

नवीकरणीय ऊर्जा सम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि एक जना विज्ञ माग गरेको हो।

यो पदका लागि इन्जिनियरिङमा स्नातकोत्तर उत्तीर्ण गरेको अथवा ऊर्जा तथा वाणिज्यसम्बन्धी विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने छ।

न्यूनतम तीन वर्ष काम गरेको हुनुपर्नेछ। आवेदन बुधबारदेखि १५ दिनभित्र दिनुपर्नेछ।

vacancy-1721198358.jpg

सम्बन्धित
Leave A Reply

Your email address will not be published.