शुक्रबार कतिमा साटिन्छन् अमेरिकी, क्यानेडियन डलर र रिंगिट?

नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८४ पैसा कायम गरिएको छ।

क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ३४ पैसा र बिक्रीमा ९७ रूपैयाँ ७८ पैसा पाइन्छ।

यस्तै, युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ५७ पैसा र बिक्रीमा १४३ रूपैयाँ २२ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ६७ पैसा र बिक्रीमा ८९ रूपैयाँ ०७ पैसा तोकिएको छ।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रूपैयाँ ५४ पैसा र बिक्रीदर १६९ रूपैयाँ २९ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ २३ पैसा र बिक्रीमा २८ रूपैयाँ ३६ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ४३ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ३९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ०४ पैसा तोकिएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.