क्लिन फिड लागू हुँदा उपभोक्ता मारमासमाचार अपडेट

क्लिन फिड लागू हुँदा उपभोक्ता मारमा

गत कात्तिक ७ गतेबाट सरकारले विज्ञापनरहित विदेशी च्यानलहरू बन्द गरेको छ । यो विगत एक वर्षअगाडिदेखि नै सरकारको योजना थियो…

बढ्यो सुनको मूल्य, कति छ तोलाको ?समाचार अपडेट

बढ्यो सुनको मूल्य, कति छ तोलाको ?

नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला रु एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन रु…

चीनतर्फको नाका पूर्णरुपमा सञ्चालन गर्न मागबिशेष

चीनतर्फको नाका पूर्णरुपमा सञ्चालन गर्न माग

नेपाल चीन उद्योग वाणिज्य संघले चीनसँग जोडिएका दुईवटै व्यापारीक नाका तत्काल सहज रुपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने व्यवस्था मिलाउन माग…

सवारी लाइसेन्स निकाल्न खोज्दै हुनुहुन्छ : जान्नुहोस् लिखित र प्रयोगात्मक परीक्षाको तालिकासमाचार अपडेट

सवारी लाइसेन्स निकाल्न खोज्दै हुनुहुन्छ : जान्नुहोस् लिखित र प्रयोगात्मक परीक्षाको तालिका

आठ महिनादेखि स्थगित सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा तिहारपछि शुरु हुने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण…

तीन वर्षमै फल्यो किबी, किसान उत्साहितसमाचार अपडेट

तीन वर्षमै फल्यो किबी, किसान उत्साहित

गाउँपालिकाले परीक्षणका लागि दिएका किबीका बिरुवा लटरम्म फलेपछि बागलुङ जिल्लाको ताराखोलाका किसान उत्साहित भएका छन् । बिरुवा लगाएको तीन वर्षमै…

मेलम्ची आयोजनाको चाँडो सक्न सहयोग गर्छुः अर्थमन्त्री पौडेलसमाचार अपडेट

मेलम्ची आयोजनाको चाँडो सक्न सहयोग गर्छुः अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले निर्माणाधीन मेलम्ची खानेपानी आयोजना छिटो सम्पन्न गर्न अर्थ मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने बताएका छन् । अर्थ…