महानगरको टोली बसन्तपुर प्लाजामा

काठमाडौं महानगरपालिकाको टोली बेसमेन्ट खाली गराउन बसन्तपुर प्लाजामा पुगेको छ । अनधिकृत रुपमा संरचना बनाएर भाडामा लगाएको सूचनाका आधारमा महानगरको टोली बसन्तपुर प्लाजा पुगेको हो ।

महानगरको टोलीले विहानैदेखि मखन र बसन्तपुर क्षेत्रमा बेसमन्ट खाली गर्न अभियान चलाइरहेको छ । सुरज, अर्केड, चन्द्र प्लाजा, चन्दा चकोरी र मखन प्लाजाको बेबसमेन्ट खलाी गराउन थालिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.