पेनफुल लभलाई अब कल कामदारको रुपमा रिब्राण्डिङ गर्ने

लोकप्रिय सामाजिक सञ्जाल फेसबुकको फेसबुक पेज पेनफुल लभ अब कल कामदारको नामबाट रिब्राण्डिङ हुने भएको छ । पेजका बिजनेश म्यानेजर सरिता खडकाका अनुसार पेन फुल लभलाई अब कल कामदारका रुपमा रिब्राण्डिङ गर्न लागेको जानकारी दिनुभयो । खडकाका अनुसार कल कामदारको रुपमा यो पेज आम पाठककबीच थप लोकप्रिय हुनेछ । कल कामदारका रुपमा यो पेजबाट सार्वजनिक महत्वका सुचना समाचार जस्ता सामाग्रि सम्पे्रषण हुनेपनि खडकाले जानकारी दिनुभएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.