किसान र जाल्पा लघुवित्तले असार २७ देखि एकीकृत कारोबार सुरु गर्ने

किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था आपसमा गाभिने भएका छन् । यी दुई लघुवित्त संस्था आपसमा गाभिएर मातृ भूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा कारोबार गर्ने भएका हुन् ।

दुई लघुवित्त वित्तीय संस्थाको मर्जरका लागि आएको प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको हो । यससँगै असार २७ गतेदेखि संयुक्त कारोबार गर्ने गरी नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको जानकारी दिएको छ ।

यी दुई संस्था बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने ९भर्जर० तथा प्राप्ती ९एक्विजिशन० सम्बन्धी विनयिमावली, २०७३ ९पाँचौं संशोधन, २०७९० को विनियम ११ को उप–विनियम ९७० बमोजिम जानकारी गराएको केन्द्रीय बैंकले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.