हाम्रो बारेमा

आर्थिक समाचार डटकम आर्थिक पत्रकारितामा सक्रिय पत्रकारहरुको समुह अनलाईन मिडिया सोसाईटीले सञ्चालन गरेको अनलाईन न्युज पोर्टल हो । हामी समाचारको लुकेको पाटो खोतल्ने प्रयास गर्नेछौै । खासगरि व्यापारका नाममा हुने कालोबजारी, ठगी, करछली, र अवैध धन्दाको चिरफार हाम्रो मुख्य उदेश्य हो । रेमिट्यान्स, बैंकिङ, बिमा, अटो व्यवसाय र उत्पादन हाम्रा खास क्षेत्र हुनेछन ।

फोन : ९८०२०५१२०२ / ९८०२०५१२००
इमेल : [email protected]
[email protected]