आज थप ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट १६३ तथा एन्टिजेन विधिबाट १६१ जनामा गरी ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४१८ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ३ हजार ९४३ पुगेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.