उपप्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका उपप्रमुखसहित पाँच जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरको छ ।

बागलुङ नगरपालिकाले नदीजन्य पदार्थको कर सङ्कलनमा प्रदेश सरकारले तोकेको दरभन्दा कम दर राखी मिलेमतोमा कर उठाएर नगरपालिकालाई हानी नोक्सानी पु¥याएको भन्दै आयोगमा उजुरी परेको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.