चट्याङ लागेर एक महिलाको मृत्यु

मकवानपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ्ग गाउँपालिका वडा नं। २ वरेटारमकी ६२ वर्षीया कालीमाया स्याङतान रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कालीमाया घर नजिकै बारीमा काम गर्दैगर्दा मंगलबार चट्याङ लागेको र उनको घटनास्थलमै मृत्यु भएको हो ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.