नख्खु कारागारका कैदी अस्पतालबाट फरार

नख्खु कारागारमा ज्यानसम्बन्धी कसुरमा थुनामा रहेका कैदी भागेका छन् । उपचार गर्न त्रिवि शिक्षण अस्पतालमा लगिएका रामेछाप घर भएका ३८ वर्षीय भोला बुढाथोकी भागेका हुन् ।

फरार कैदीको खोजी भइरहेको नख्खु कारागारका जेलर सुवास कुमार लामिछानेले रातोपाटीलाई बताए । आँखामा झुसिल्किरो बिझेर उपचार गराइरहेका बुढाथोकीलाई प्रहरीले बुधवार फलोअपका लागि शिक्षण अस्पतालमा लगेको थियो ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.