नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक स्थगित

नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक १२ गते सम्मलाई स्थगित गरिएको छ ।
नेकपा एमालेको १२ गातेसम्म विभिन्न कमिटीका बैठक रहेको भन्दै सभामुख समक्ष बेैठक नराख्न आग्रह गरेको थियो । सभामुखका प्रेस सल्लाहकार न्यौपानेले जानकारी दिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.