नेपाल भ्रमणमा रहेका चिनियाँ नेता ली आज भक्तपुरमा

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले भक्तपुर भ्रमण गरेका छन् ।

आज (बुधबार) बिहान भक्तपुर दरबार स्क्वायर पुगेका उनले अवलोकनमा एक घण्टा बिताए ।उनले भक्तपुरका ऐतिहासिक सम्पदाका बारेमा जानकारी लिँदै अवलोकन गरेका थिए ।

उनले भक्तपुरमा मनाइने जात्राको तस्वीर अभिरुची पूर्वक हेर्दै त्यसबारे चासो राखेका थिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.