नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त एकीकृत कारोबारमा जाने

काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था यहीँ फागुन ३० गते बुधवारदेखि एकीकृत कारोबारमा जाने भएका छन् । यी दुई संस्थाले एक आपसमा मर्जर भई एकीकृत कारोबारका लागि राष्ट्र बैंकमा लिएको निवेदन अन्तिम स्वीकृति भएसँगै बुधवारदेखि एकीकृत कारोबारमा जाने भएका हुन् ।

मर्जर पश्चात् यी दुई संस्था ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नाममा संयुक्त कारोबारमा जानेछन् । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने ९मर्जर० तथा प्राप्ति ९एक्विजिशन० सम्बन्धी विनियमावली, २०७३ ९पाँचौँ संशोधन, २०७९०’ को विनियम ११ को उप–विनियम ९७० बमोजिम कम्पनी मर्जरसम्बन्धी जानकारी सर्वसाधारणलाई दिइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.