पूर्वप्रधानन्यायाधीशहरू महाभियोग सिफारिस समितिमा बयान दिन नजाने

पूर्वप्रधानन्यायाधीशहरू संसदको महाभियोग सिफारिस समितिमा बयान दिन नजाने भएका छन्।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले समितिमा बयान दिने क्रममा विभिन्न व्यक्तिलाई विभिन्न आरोप लगाएका थिए।ती आरोपबारे बयान लिन समितिले बुधबार पूर्वप्रधानन्यायाधीशहरूलाई पनि बोलाउने निर्णय गरेका थिए।

समितिले बोलाएका पूर्वप्रधानन्यायाधीशहरू समितिमा बयान दिन नजाने पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले बताए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.