प्रतिनिधि सभा बैठक फेरि शुक्रबार बिहान ११ बजेका लागि सारियो

प्रतिनिधि सभा बैठक फेरि सरेको छ ।

आजको प्रतिनिधि सभाको बैठक शुक्रबार बिहान ११ बजेका लागि सारिएको छ ।

आज दिउँसो १ बजे निर्धारण गरिएको बैठक सभामुख अग्निप्रसाद सापकोटाले आगामी शुक्रबार दिउँसो ११ बजेका लागि निर्धारण गर्नुभएको हो ।

चार दिनअघि पनि प्रतिनिधि सभा बैठक सरेको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.