प्रधानमन्त्रीको सरकारी निवासमा आज गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज पनि बस्दै छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीेबेरमा सुरु हुनेछ ।

बुधबार बसेको बैठक सहमतिको नजिक पुगेको र त्यसलाई अन्तिम रूप दिन आज पनि बैठक बस्न लागेको कार्यदल सदस्य एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । १६५ निर्वाचन क्षेत्रमध्ये गठबन्धनका दलहरूले २ सय भन्दा बढि क्षेत्रमा दाबी गरेपछि कार्यदललाई सहमति निकाल्न सकस परेको छ ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.