बिलासी वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिने भएको छ

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिलासी वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिने भएको छ । प्रतिबन्धको समीक्षा गर्न मन्त्रालयमा भएको उच्चस्तरीय बैठकले थप केही समयका लागि आयात प्रतिबन्धलाई कायम राख्ने निर्णय गरेको मन्त्रालय उच्च स्रोतले बतायो ।

‘प्रतिवन्धपछि अर्थतन्त्रलाई राहात पुगेको र यसलाई अझै निरन्तरता दिने निर्णय भएको छ,’ मन्त्रालय उच्च स्रोतले भन्यो, ‘कति समय थप हुन्छ भन्ने राजपत्रको सूचनाले नै तय गर्छ ।’

सम्बन्धित
Leave A Reply

Your email address will not be published.